धादिङ ।
त्रिभुवन राजपथ अन्तरगत नौबिसे-नागढुङगा सडक खण्ड अन्तर्गत सिस्नेखोलामा पहिरोले अबरुद्ध भएको छ । पहिरोका कारण सिस्नेखोला र खत्रीपैवा विचको भागमा सडक मा
थिबाट पहिरो आउँदा राजमार्ग अबरुद्ध भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।लगातार पानि परिरहेका कारण पहिरो हटाउनु केही समय लाग्ने प्रहरीले बताएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको टक त्यहाँबाट निकालिएको छ । सडक फराकिलो पार्नेक्रमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
Like this:
Like Loading...