काठमाडौं ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक आज अपराह्न ३ बजे बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा पार्टीको १०औँ महाधिवेशन केन्द्रीत गतिविध तथा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ ।
विधान मस्यौदा प्रस्ताव पारित गर्दै साउन २७ भित्र सबै कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाउने एमालेको तयारी छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।
Like this:
Like Loading...