काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज ओलीको आग्रहमा आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको निकट स्रोतले जनाएको छ ।
विभाजनले आधिकारिता पाएलगत्तै एमालेले संसदीय दलको नेता परिवर्तन गर्न दलको बैठक बोलाएको हो आज दिउँसो ११ बजे बोलाइएको नेकपा एमाले संसदीय दलको बैठमा राईले एमाले संसदीय दलको नेताबाट राजीनामा दिने तयारी गरेका हुन ।
यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् ।
Like this:
Like Loading...